वेलायतमा कोरोनाका कारणले ज्यान गुमाउने नेपालीको संख्या २२ पुग्यो

लण्डन । कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण वेलायतमा मात्र २२ नेपालीले ज्यान गुमाएका छन् । नेपाली दूतावास लण्डनका अनुसार विहीवार थप दुई नेपालीले ज्यान गुमाए पछि कोरोना भाइरसका कारणबाट ज्यान गुमाउनेको संख्या २२ पुगेको हो । नेपाली दूतवास लण्डनमा प्रवक्ता शरदराज आरनले कोरोना भाइरसका कारणले निधन हुने नेपालीहरुको संख्या बढ्दै गएको प्रति चिन्ता व्यक्त … Continue reading वेलायतमा कोरोनाका कारणले ज्यान गुमाउने नेपालीको संख्या २२ पुग्यो